आइतबार, पुस ६, २०८२

काठमाडौंका यी क्षेत्रमा २९ माघसम्म विद्युत अवरुद्ध हुने

 |  सोमबार, माघ २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ २१, २०८१

काठमाडौं- आज (माघ २१ गते) देखि ८ दिनसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ।

National life

नेपाल विद्युत प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि माघ २९ गतेसम्म काडमाडौं केही ठाउँमा विद्युत सेवा बन्द गर्न लागेको जनाएको छ।  

यी स्थानमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित: Feb 03, 2025| 12:47 सोमबार, माघ २१, २०८१
प्रतिक्रिया दिनुहोस्