सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • महाकुम्भबाट फर्किँदै गरेको गाडी दुर्घटना, एकै परिवारका पाँच नेपालीको मृत्यु  

महाकुम्भबाट फर्किँदै गरेको गाडी दुर्घटना, एकै परिवारका पाँच नेपालीको मृत्यु  

 |  शनिबार, माघ १९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, माघ १९, २०८१
National life
Shivam cement

भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा सहभागी भएर फर्किंदै गरेको गाडी दुर्घटना हुँदा एकै परिवारका पाँच जना नेपालीको मृत्यु भएको छ। 

महाकुम्भबाट जनकपुर फर्किरहेको भीआर ३२ पीए ४६६१ नम्बरको स्कार्पियो भारत विहारको मुजफ्फरपुर नजिकै दुर्घटना भएको हो। 

दैनिक भास्करका अनुसार मृत्यु हुनेमा मन्तरणा देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दु देवी र गाडी चालक छन्। उनीहरु एकै परिवारका भएको बताइएको छ। 

प्रकाशित: Feb 01, 2025| 19:47 शनिबार, माघ १९, २०८१
प्रतिक्रिया दिनुहोस्