आइतबार, असार ७, २०८३

एमाले सचिवालय बैठक आज

 |  मंगलबार, माघ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ८, २०८१
National life
Shivam cement

काठमाडौं- नेकपा एमालेले सचिवालय बैठक आज बस्ने भएको छ। बैठक  बेलुका चार बजे  पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

पुस तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बस्न लागेको हो। गौतमले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए। 

सचिवालय बैठक बसेर एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी गरेको छ।

प्रकाशित: Jan 21, 2025| 09:43 मंगलबार, माघ ८, २०८१
प्रतिक्रिया दिनुहोस्