बिहीबार, जेठ २१, २०८३

संसद्‍को हिउँदे अधिवेशन माघ १८ देखि

 |  सोमबार, माघ ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ ७, २०८१
National life
Shivam cement

काठमाडौं- सरकारले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गतेदेखि संघीय संसद्को दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको हो।

संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ। बर्खे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो।

प्रकाशित: Jan 20, 2025| 16:37 सोमबार, माघ ७, २०८१
प्रतिक्रिया दिनुहोस्