बुधबार, वैशाख १०, २०८२

सुनको भाउ १६ सय बढ्यो

 |  आइतबार, पुस २८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस २८, २०८१

vianetvianet
triton college
National life insurance

काठमाडौं- आज सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार छापावाल सुनको भाउ १ लाख ५४ हजार १०० रुपैयाँ थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १८ सय ६० रुपैयाँ कायम भएको छ।

प्रकाशित: Jan 12, 2025| 11:24 आइतबार, पुस २८, २०८१
प्रतिक्रिया दिनुहोस्