बुधबार, वैशाख १०, २०८२

तोलामा ८ सयले बढ्यो सुनको मूल्य

 |  शुक्रबार, पुस २६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २६, २०८१

vianetvianet
triton college
National life insurance

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। 

बिहीबारको तुलनामा आज प्रतितोला सुनमा आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज एक लाख ५४ हजार १०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ।

प्रकाशित: Jan 10, 2025| 14:02 शुक्रबार, पुस २६, २०८१
प्रतिक्रिया दिनुहोस्