काठमाडौं – किँरात समुदायको महान चाड साकेला उधौली पर्व विभिन्न कार्यक्रम गरि मनाइएको छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ।
पर्वको अवसरका काठमाडौंको टुडिखेलमा कार्यक्रमको आयोजना समेत गरिएको छ। पर्वको अवसरमा किराँत भेषभूषामा किरात समुदायका मान्छेहरु देखिएका थिए।
हेर्नुस् फोटो फिचर
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...