काठमाडौं- चाबहिलदेखि जोरपाटीसम्मको सडक विस्तारले यो खण्डमा सर्वसाधरणलाई निकै सास्ती हुने गरेको छ।
जाम धुलो, खाल्डाखुल्डीले यो सडकमा यात्रा गर्न कठिन छ। शारीरिक रुपमा तन्दुरुस्तलाई भन्दा फरक क्षमता भएका (अपांग) हरुलाई झन् कति पीडा हुन्छ होला? चाहविल-जोरपाटी सडकमा फरक क्षमता भएकाहरुको सकसपूर्ण यात्रालाई नेपाल समयकी फोटो पत्रकार जुली गिरीले क्यामरामा कैद गरेकी छिन्।
हेर्नुस् यी तस्बिरहरू
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...