काठमाडौं- पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन्।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका कुल १९ निर्णय सार्बजनिक गरिएको छ।