बिहीबार, पुस ४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मनाङमा भूकम्पको धक्का महसुस

 |  बिहीबार, पुस ४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ४, २०८१

ntc landingntc landing
himalayan bank box
vianet

काठमाडौं- मनाङको नेस्याङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको  भूकम्प गएको हो।

भूकम्पबाट भएको क्षतिबारे कुनै जानकारी  आएको छैन। यसअघि मंगलबार र बुधबार बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको थियो। मंगलबार ४.३ र बुधबार ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रकाशित: Dec 19, 2024| 11:49 बिहीबार, पुस ४, २०८१
प्रतिक्रिया दिनुहोस्