सोमबार, असार २३, २०८२

सुनको भाउ १७०० घट्यो

 |  बिहीबार, पुस ४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ४, २०८१

vianetvianet

काठमाडौं- आज सुनको भाउ तोलामा १७ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार रुपैयाँ कायम भएको छ। यसअघि बुधबार छापावाल सुनको मूल्य १ लाख ५० हजार ७०० रुपैयाँ थियो ।

आज चाँदी पनि ५५ रुपैयाँले घटेर प्रतितोला १७ सय ८० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ३५ रुपैयाँ थियो।

प्रकाशित: Dec 19, 2024| 11:46 बिहीबार, पुस ४, २०८१
प्रतिक्रिया दिनुहोस्