बुधबार, पुस ३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

काठमाडौं र भक्तपुरमा एक-एक जना मृत फेला

 |  बुधबार, पुस ३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस ३, २०८१

ntc landingntc landing

भक्तपुर, सूर्यविनायक नगरपालिका-८ सिपाडोल भाइरल प्लानिङ बस्ने काभ्रे चौरी देउराली गाउँपालिका-६ घर भएका ३२ वर्षीय निमा तामाङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

himalayan bank box

काठमाडौं महानगरपालिका-२५ बाङ्गेमुढा डेरा गरी बस्ने ४५ वर्षीया पुनम गुरूङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

बारा, फेटा गाउँपालिका-२ जगतपुर डेरा गरी बस्ने भारत बिहार घर भएका ५० वर्षीय संजिब कुमार झा आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरी, राजगढ गाउँपालिका-२ बनिनियास्थित कुलोमा भारत दरभंगा ग्राम पंचायत सयामपुर बस्ने ५५ वर्षीय श्रीकान्त लाल देव मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: Dec 18, 2024| 11:30 बुधबार, पुस ३, २०८१
प्रतिक्रिया दिनुहोस्