बुधबार, जेठ २०, २०८३

बझाङमा भूकम्पको धक्का महसुस

 |  मंगलबार, पुस २, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २, २०८१
National life
Shivam cement

बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ १७:७ बजे धामेना आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि पनि बझाङको रायाल केन्द्रविन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको थियो।
 

प्रकाशित: Dec 17, 2024| 18:00 मंगलबार, पुस २, २०८१
प्रतिक्रिया दिनुहोस्