बुधबार, साउन १३, २०८३

 रेशमको सपथले कानुनी राज्यको उपहास : राप्रपा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले टिकापुर घटनाका नाइके रेशम चौधरीलाई सपथ दिलाएर सरकारले कानुनी राज्यको उपहास गरेको बताएको छ। 

राप्रपाले बिहीबार एक विज्ञप्ती जारी गर्दै टिकापुर घटनाका अभियुक्त किटान गरि अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्य पदको सपथ गराउने कार्यले कानुनी राज्यको सिद्धान्तको गम्भीर उपहास गरेको जनाएको छ। राप्रपाले यस कार्यको विरोध गर्ने बताएको छ।

चौधरीलाई आज सपथ ग्रहण गराउने सरकारको तयारी छ। टिकापुर घटनामा तत्कालिन एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको ज्यान गएको थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।