बुधबार, जेठ २०, २०८३

सुनको मूल्य प्रतितोला एक हजारले  बढ्यो

 |  मंगलबार, मंसिर १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १८, २०८१
National life
Shivam cement

काठमाडौं- सुनको मूल्य प्रतितोला रू एक हजारले  बढेको छ। सोमबार प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ५० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला रू एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आज रू एक हजार आठ सय ४५ कायम भएको छ।

प्रकाशित: Dec 03, 2024| 12:13 मंगलबार, मंसिर १८, २०८१
प्रतिक्रिया दिनुहोस्