मंगलबार, असार ३१, २०८२

नेपाल र चीनबीच आठवटा सहमतिपत्रमा हस्ताक्षर

 |  मंगलबार, मंसिर १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १८, २०८१

vianetvianet

काठमाडौं- नेपाल र चीनबीच आठवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ। मंगलबार बेइजिङमा उक्त हस्ताक्षर भएको हो। 

दुई मुलुकका प्रधानमन्त्रीको दुईपक्षीय वार्तापछि उनीहरूको उपस्थितिमा आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

चार दिने भ्रमणका लागि अहिले प्रधानमन्त्री केपी ‌ओली चीनमा छन्।

प्रकाशित: Dec 03, 2024| 11:16 मंगलबार, मंसिर १८, २०८१
प्रतिक्रिया दिनुहोस्