मंगलबार, असार ३१, २०८२

रवि लामिछानेलाई बयानका लागि चितवन लगियो

 |  मंगलबार, मंसिर १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १८, २०८१

vianetvianet

काठमाडौं- रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि आज चितवन लगिएको छ। 

काठमाडौंमा बयान सकिएपछि सिधै चितवन लगिएको हो। चितवन उनको निर्वाचन क्षेत्र पनि हो। उनी सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन्।

यसअघि पोखरा, बुटवल र काठमाडौंमा उनको बयान सकिएको छ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई पोखरा लगिएको थियो।

प्रकाशित: Dec 03, 2024| 09:13 मंगलबार, मंसिर १८, २०८१
प्रतिक्रिया दिनुहोस्