बुधबार, जेठ २०, २०८३

कीर्तिपुरमा कांग्रेसका डंगोलले अग्रता बढाए 

 |  सोमबार, मंसिर १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १७, २०८१
National life
Shivam cement

काठमाडौं- स्थानीय तह उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले मतान्तर बढाउँदै लगेका छन्।

डंगोलले ३३८५ मतसहित अग्रता बढाउँदै लगेका हुन्। उनलाई नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर २७२६ मतका साथ पछ्याइरहेका छन्।

माओवादी उम्मेदवार शिवशरण महर्जनले २३१७ मत र राजमान महर्जन १२०७ मतसहित प्रतिस्पर्धामा छन्। चुनावी मैदानमा रहेका दिनेशकुमार अधिकारीले ९७५ र कविकुमार महर्जनले ७९४ मत ल्याएका छन्।

प्रकाशित: Dec 02, 2024| 19:26 सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्