बुधबार, जेठ २०, २०८३

पशुपति क्षेत्रको सडक पेटीमा महिला मृत फेला

 |  सोमबार, मंसिर १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १७, २०८१
National life
Shivam cement

काठमाडौं महानगरपालिका–८ पशुपति क्षेत्रको सडक पेटीमा एक महिला मृत फेला परेकी छन्।

प्रहरीका अनुसार पहिचान नखुलेकी अन्दाजी ३५ वर्षीया महिला मृत फेला परेकी हुन्। घटनाबारे प्रहरी वृत्त गौशालले अनुसन्धान अघि बढाएको छ।

मृतक महिलाको कोही आफन्त अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले बताएको छ।

प्रकाशित: Dec 02, 2024| 15:16 सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्