काठमाडौं महानगरपालिका-८ पशुपति गाईपालन नजिक सडकपेटीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३६ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन्।
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-११ सखुवास्थित कोशी पलारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ११ वर्षीया बालिका आइतबार मृत अवस्थामा फेला परेकी छिन्।
सुनसरी, कोशी गाउँपालिका-१ स्थित लौकही बजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्।
धनुषा, जनकपुर उपमहानगरपालिका-१ रेल्वे स्टेसनको प्राङ्गणमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्।