बुधबार, जेठ २०, २०८३

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेको जित

 |  सोमबार, मंसिर १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १७, २०८१
National life
Shivam cement

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार जंगबहादुर शाही विजयी भएका छन्। उनी ३१२७ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका झलक भण्डारीले २६७५ मत ल्याए। माओवादीका जंगबहादुर मगरले ८४२ मत हात पारे। 

यसअघि २०७९ को निर्वाचनमा महाबु गाउँपालिका कांग्रेसले जितेको थियो।

प्रकाशित: Dec 02, 2024| 06:59 सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्