काठमाडौं- सरकारले गत साता बसेका २ वटा मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक गरेका हुन्।
यी हुन् निर्णय
प्रकाशित: Dec 01, 2024| 16:48 आइतबार, मंसिर १६, २०८१