बिहीबार, मंसिर २०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

 |  शुक्रबार, मंसिर १४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १४, २०८१

ntc landingntc landing
himalayan bank box
vianet

काठमाडौं- साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

शुक्रबार जिल्ला अदालत काठमाडौंले उनलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

सिआइबीले प्रसाईंलाई मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो। उनले प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै डकुमेन्टसहितको एक भिडियो सार्वजनिक गरेका थिए।

प्रकाशित: Nov 29, 2024| 16:00 शुक्रबार, मंसिर १४, २०८१
प्रतिक्रिया दिनुहोस्