सोमबार, असार २३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना

नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना

 |  मंगलबार, मंसिर ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ११, २०८१

vianetvianet

काठमाडौं- नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन र आर्थिक सम्बन्धलाई सुदृढ गर्न नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना गरिएको छ।

सामाजिक सेवामूलक गैर–नाफामूलक कम्पनीका रूपमा दर्ता भएको उक्त संस्थाले नेपाल र जापानका उद्योगपति, व्यापारी तथा व्यावसायिक समुदायबीच सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य राखेको चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसले व्यापार, कृषि, उद्योग र पर्यटनमा तथ्यांक तथा जानकारी संकलन गरी दुई देशको विकासमा सहयोग पुर्‍याउने जनाइएको छ।

 

प्रकाशित: Nov 26, 2024| 16:52 मंगलबार, मंसिर ११, २०८१
प्रतिक्रिया दिनुहोस्