मंगलबार, असोज २०, २०८३

धितोपत्र बोर्डमा एक वर्षपछि अध्यक्ष नियुक्त

 |  सोमबार, मंसिर १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १०, २०८१

काठमाडौं- सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

गत पुस २१ देखि अध्यक्ष पद खाली थियो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले आइतबार तीन जनाको नाम मन्त्रिपरिषद्‍मा सिफारिस गरेको थियो। 

प्रकाशित: Nov 25, 2024| 20:21 सोमबार, मंसिर १०, २०८१
प्रतिक्रिया दिनुहोस्