मंगलबार, जेठ १९, २०८३

सुनको भन्सार दर आधा घट्यो

 |  आइतबार, मंसिर ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ९, २०८१
National life
Shivam cement

काठमाडौं- सरकारले सुनको भन्सार दर घटाएको छ। मन्त्रिपरिषद् बैठकले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने निर्णय गरेको हो।

निर्णयको पत्र भन्सार विभाग पुगेपछि यो लागु हुनेछ। भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको बताइएको छ।

यसैगरी चाँदीमा १५ प्रतिशत भन्सार दर रहेकोमा १० प्रतिशतमा झारिएको छ।

प्रकाशित: Nov 24, 2024| 19:27 आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्