आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

 |  आइतबार, मंसिर ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ९, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

अदालतकी न्यायाधीश कमला पौडेलले आइतबार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन्।

यही मंसिर ४ गते भक्तपुरबाट पक्राउ परेका प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पाँच वटा कसुरमा अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Nov 24, 2024| 18:25 आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्