बुधबार, चैत ११, २०८२

कांग्रेस नेतृ यादव अष्ट्रेलियाको राजदूत नियुक्त

 |  आइतबार, मंसिर ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ९, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव राजदूत नियुक्त भएकी छन्।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई अष्ट्रेलियाको लागि आवासीय राजदूत नियुक्त गरेका हुन्।

प्रकाशित: Nov 24, 2024| 15:56 आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्