काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले यही मंसिर १६ गते आइतबार हुन लागेको उपनिर्वाचनमा सेना परिचालनका लागि स्वीकृति दिएका छन्।
सरकारको सिफारिसमा उनले सेना परिचालनको स्वीकृति दिएका हुन्।