बिहीबार, पुस ३, २०८२

काठमाडौंमा भूकम्पको धक्का महसुस

 |  बिहीबार, मंसिर ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ६, २०८१

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। आज राति १०:५० बजेतिर आवाजसहित भूकम्प महसुस भएको हो।

National life

काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ।

काठमाडौं उपत्यकाबासीले भूकम्पको धक्का महसुस गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्।

 

प्रकाशित: Nov 21, 2024| 22:48 बिहीबार, मंसिर ६, २०८१
प्रतिक्रिया दिनुहोस्