सोमबार, मंसिर २९, २०८२

दुर्गा प्रसाईं पक्राउ, साइबर क्राइममा मुद्दा चलाइने

 |  मंगलबार, मंसिर ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ४, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन्। भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो।

प्रसाईंको फेसबुक पेजबाट हिजो प्रधानमन्त्री केपी ओलीसम्बन्धि एक भिडिओ रिपोर्ट सार्वजनिक गरिएको थियो। त्यसको भोलिपल्टै उनी पक्राउ परेका हुन्। भिडियो प्रकरणमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले बताएको छ।

प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ। उनलाई आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने भएको छ।

प्रकाशित: Nov 19, 2024| 13:02 मंगलबार, मंसिर ४, २०८१
प्रतिक्रिया दिनुहोस्