मंगलबार, जेठ १९, २०८३

प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य

 |  आइतबार, कात्तिक २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २५, २०८१
National life
Shivam cement

काठमाडौं- स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु पाँच सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक हजार ६६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६६ हजार निर्धारण भएको छ।

यस्तै चाँदीको मूल्य प्रतितोला रु २० ले घटेको छ। शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार नौ सय ६० निर्धारण भएको छ। 

प्रकाशित: Nov 10, 2024| 12:57 आइतबार, कात्तिक २५, २०८१
प्रतिक्रिया दिनुहोस्