मंगलबार, जेठ १९, २०८३

सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

 |  शुक्रबार, कात्तिक २३, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २३, २०८१
National life
Shivam cement

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजारले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६६ हजार पाँच सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा २०रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला एक हजार नौ सय ६० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ। 

प्रकाशित: Nov 08, 2024| 12:02 शुक्रबार, कात्तिक २३, २०८१
प्रतिक्रिया दिनुहोस्