बिहीबार, मंसिर २०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नेप्से ४६.६९ अंकले बढ्यो, ६ अर्ब १२ करोडको कारोबार

 |  मंगलबार, कात्तिक १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १३, २०८१

ntc landingntc landing
himalayan bank box
vianet

काठमाडौं- सेयर बजार परिसूचक नेप्से मंगलबार ४६.६९ अंकले बढेर २६९२.०५ बिन्दुमा उक्लिएको छ। आज १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर किनबेच भएको छ।

आज २२१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७ वटाको घटेको छ भने ५ वटाको स्थिर रह्यो। तीन वटा कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।

प्रकाशित: Oct 29, 2024| 15:03 मंगलबार, कात्तिक १३, २०८१
प्रतिक्रिया दिनुहोस्