शुक्रबार, असोज ३, २०८२

सुनको भाउमा फेरि रेकर्ड

 |  मंगलबार, कात्तिक १३, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १३, २०८१

काठमाडौं- नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ।

Kumaribank

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि गत आइतबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। आज सुन प्रतितोला १ लाख ६८ हजार पाँच सय रूपैयाँ पुगेको छ। 

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार एक सय रूपैयाँ बढी हो। हिजो सोमबार भने एक लाख ६७ हजार रूपैयाँमा सुनको कारोबार भएको थियो।

प्रकाशित: Oct 29, 2024| 12:00 मंगलबार, कात्तिक १३, २०८१
प्रतिक्रिया दिनुहोस्