बिहीबार, चैत १२, २०८२

प्रधानमन्त्रीले बोलाए सत्तारूढ दलको बैठक

 |  बुधबार, कात्तिक ७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ७, २०८१

National life
Laxmi sunrise bank
kumari

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्ने उनको सचिवालयले जानकारी दिएको छ।

सरकारको सय दिने कामको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूलाई छलफलका लागि बोलाएका हुन्। सरकारमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन्।

केही दिन अघिमात्रै विपक्षी दलहरुको बैठक बसेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो।

प्रकाशित: Oct 23, 2024| 09:00 बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्