आइतबार, जेठ १७, २०८३

सुनको मूल्यमा सामान्य गिरावट

 |  बिहीबार, भदौ २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २७, २०८१
National life
Shivam cement

काठमाडौं- स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक सयले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ। बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो।

यस्तै चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ। बुधबार प्रतितोला रु एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ। 

प्रकाशित: Sep 12, 2024| 12:33 बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्