आइतबार, जेठ १७, २०८३

कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य थपिए

 |  बिहीबार, भदौ २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २७, २०८१
National life
Shivam cement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साहित्य, कला तथा संस्कृति विभागमा १० जना सदस्य मनोनीत गरेका छन्।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम देउवाले पार्टीका केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सीना प्रमुख रहेको विभागमा सदस्य मनोनीत गरेका हुन् ।

मनोनीत हुनेहरुमा यज्ञराज उपाध्याय, राजेन्द्र खत्री, रविन्द्र खड्का, रमेश कोइराला, चन्द्र शर्मा, सरोज भण्डारी, रिसबदेव घिमिरे, शान्ति सदा, देशु सुहाङ र गणेश हमाल रहेका छन् ।

प्रकाशित: Sep 12, 2024| 11:44 बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्