बिहीबार, असोज २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

 |  बुधबार, भदौ २६, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २६, २०८१

vianetvianet

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ।

Kumaribank

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी) लिमिटेड र बुद्ध एयरबीच भएको सम्झौतामा एनआइएमबीका ग्राहकहरू साथै उनीहरूको परिवार (बुबा, आमा, श्रीमती, छोरा/छोरी) लाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिने भएको छ।

सम्झौता अनुसार टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले एनआइएमबी डेबिट/क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ।

यो सम्झौताबाट एनआइएमबीका ग्राहकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ।

गुणस्तर बैंकिङ सेवाका साथसाथै एनआइएमबीले अस्पताल, रेष्टुरेण्ट, सपिङ मल लगायतका दर्जनौँ विभिन्न सेवामलक क्षेत्रसँग सम्झौता गरी ग्राहकहरूलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको छ।

Metro Mart

 

प्रकाशित: Sep 11, 2024| 16:58 बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्