शुक्रबार, चैत २०, २०८२

होन्डाको चाडपर्व लक्षित अफर

 |  बुधबार, भदौ २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २६, २०८१

काठमाडौं- होण्डा टु व्हीलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले चाडपर्व लक्षित नयाँ योजना सार्वजनिक गरेको छ।

National life

कम्पनीले ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ नामक ग्राहकमुखी उपहार योजना लिएर आएको हो।

यो योजना अन्तर्गत ग्राहकले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख नगद जित्न सक्ने छन्।

यसका साथै चुज योर स्किरम अन्र्तगत ग्राहकले १० हजारसम्मको थप स्क्रयाच कार्ड पाउन सक्ने बताइएको छ। यो योजना सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।

प्रकाशित: Sep 11, 2024| 16:51 बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्