आइतबार, जेठ १७, २०८३

हिरो एक्स पल्सका ग्राहकले लोमाङथान घुम्न पाउने

 |  बुधबार, भदौ २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २६, २०८१
National life
Shivam cement

काठमाडौं- जनरल मार्केटिङ प्रालिले हिरो एक्स प्लस खरिद गरेका ग्राहकलाई लोमाङथान भ्रमण गराउन यात्रा सुरु गरेका छ।

१६ कात्तिकदेखि सुरु भएको सो यात्रामा ३० जनाभन्दा बढी एक्स प्लस २०० चढ्ने ग्राहकलाई सहभागी भएको कम्पनीले जनाएको छ। यात्रा काठमाडौं–पोखरा–लेटे–जोमसोम–मुक्तिनाथ–लोमाङथानसम्म करिब ९०० किमिको हुने कम्पनीले जनाएको छ।
मार्केटिङका अध्यक्ष अभिक ज्योतिले फ्लाग अफ गरेर यात्राको शुभारम्भ गरेका थिए। उनले यात्रा सफलताका लागि शुभकामना समेत दिए।

प्रकाशित: Sep 11, 2024| 16:51 बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्