बिहीबार, असोज २, २०८२

हिरोले ल्यायो ‘एक्कासी मालामाल दसैंतिहार अफर’

 |  बुधबार, भदौ २६, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २६, २०८१

vianetvianet

काठमाडौं- सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ–तिहार लक्षित अफर ‘एक्कासी मालामाल दसैँ–तिहार अफर’ सार्वजनिक गरेको छ।

Kumaribank

अफरअन्तर्गत ग्राहकले हिरोका जुनसुकै मोडेलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कार्डद्वारा नगद पाँच लाख रुपैयाँसम्मको स्योर सट क्यास जित्न सक्ने कम्पनीले जनाएको छ।

साथै, कम्पनीले ‘नेटा भी इभी कार’ जित्ने अफर पनि ल्याएको छ। ‘दसैँ–तिहार ०८१ को बहार, दुईचक्के किन्दा चारचक्के उपहार’ योजनाअन्तर्गत हिरोका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा आठ हजारदेखि पाँच लाखसम्मको नगद छुट पाइनेछ।

 

प्रकाशित: Sep 11, 2024| 16:50 बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्