आइतबार, जेठ १७, २०८३

कांग्रेस पर्यटन विभागमा थपिए १० सदस्य

 |  मंगलबार, भदौ २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २५, २०८१
National life
Shivam cement

नेपाली कांग्रेसको पर्यटन विभागमा १० जना सदस्य मनोनीत भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य आङ्गेलु शेर्पा प्रमुख रहेको विभागमा मंगलबार सदस्य मनोनीत गरेका हुन्। 

देउवाले धादिङका खुम सुवेदी, कञ्चनपुरका बीरबहादुर महरा, गोरखाका दिपेन्द्र पाण्डे 'कपिल', कास्कीका लक्की कार्की क्षेत्री, दोलखाका छिरिङ डोल्मा शेर्पा, ओखलढुंगाका दिनेश मगर, अर्घाखाँचीका यज्ञमूर्ति आचार्य, धनुषाका रामप्रसाद पञ्जियार, स्याङ्जाका ईश्वर लामिछाने र हुम्लाका जंगबहादुर लामालाई पर्यटन विभागको सदस्यमा मनोनीत गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: Sep 10, 2024| 18:46 मंगलबार, भदौ २५, २०८१
प्रतिक्रिया दिनुहोस्