आइतबार, जेठ १७, २०८३

अरनिको यातायातले खोल्यो दसैंका लागि टिकट बुकिङ

 |  सोमबार, भदौ २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१
National life
Shivam cement

काठमाडौं- अरनिको यातायातले दसैंलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरेको छ। गत भदौ २० गतेदेखि टिकट बुकिङ खुला भएको हो। सोमबारसम्म २० प्रतिशत टिकट बुकिङ भइसकेको सार्वजनिक यातायात केन्द्रीय महासंघले जनाएको छ।

अरनिको यातायातका गाडी बागमती प्रदेशका सबै जिल्ला, कोशी प्रदेशका भोजपुर, खोटाङ, झापा, इलाम, पाँचथर तेह्रथुम र पश्चिमतर्फ रूकुम, रोल्पा, बाग्लुङ लगायत जिल्लामा चल्छन्। अरनिको यातायातका दैनिक ७०० गाडी छुट्छन्।

प्रकाशित: Sep 09, 2024| 18:27 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्