आइतबार, जेठ १७, २०८३

नागढुंगामा पहिरो खस्दा काठमाडौं आइरहेको गाडी आधा पुरियो

 |  सोमबार, भदौ २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१
National life
Shivam cement

मुग्लिङ-काठमाडौं सडक खण्डअन्तर्गत नागढुंगा-सिस्ने खोला सुरुङ्गमार्ग नजिकै पहिरो जाँदा एउटा गाडी आधा पुरिएको छ।

काठमाडौं आइरहेको एउटा यात्रु गाडीलाई धादिङको नौबिसेस्थित सडकको माथिबाट खसेको पहिरोले पुरेको हो। सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो जाँदा अहिले सडक दुवैतर्फ अवरुद्ध भएको छ।

पहिरोमा एउटा स्करपियो गाडीपरे पनि मानवीय क्षति नभएको धादिङ प्रहरीले जनाएको छ। 
 

प्रकाशित: Sep 09, 2024| 18:23 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्