बिहीबार, भदौ ४, २०८३

साइकलबाट लडेर किशोरीको मृत्यु

 |  सोमबार, भदौ २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१

कपिलवस्तुको बुद्धभुमि नगरपालिका-५ प्रेमनगर चोकमा साइकलबाट लडेर सोही ठाउँ पक्रेता बस्ने तजुरमती कुर्मीको छोरी १६ वर्षीया रजनी कुर्मीको सोमबार बिहान मृत्यु भएको छ।

घरबाट स्कुल जाने क्रममा साइकलबाट लडेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: Sep 09, 2024| 17:17 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्