मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा रहेको झोङ गुफा। पहाडमा रहेको ६ तले झोङ गुफामा ५० वटाभन्दा बढी कोठाहरु छन्। परापुर्वकालमा यो गुफाभित्र मानव बस्ति रहेको इतिहास छ। तस्बिरः रासस