शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

तीजको दिन यस्तो हुनेछ मौसम

 |  बिहीबार, भदौ २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २०, २०८१

himalayan bank box
Metro Mart
vianet

काठमाडौं- शुक्रबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

शुक्रबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी  वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित: Sep 05, 2024| 22:25 बिहीबार, भदौ २०, २०८१
प्रतिक्रिया दिनुहोस्