आइतबार, जेठ १७, २०८३

सुन्दरीजलमा युवतीको शव भेटियो

 |  बिहीबार, भदौ २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २०, २०८१
National life
Shivam cement

काठमाडौंको सुन्दरीजलमा एक युवतीको शव भेटिएको छ। सुन्दरीजलको खोला किनारको चेपमा शव भेटिएको हो।

शव रहेको भन्ने जानकारी पाएपछि प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। अहिलेसम्म शवको पहिचान भएको छैन।

प्रकाशित: Sep 05, 2024| 13:30 बिहीबार, भदौ २०, २०८१
प्रतिक्रिया दिनुहोस्