शनिबार, जेठ १६, २०८३

कांग्रेसको पेशागत तथा वुद्धिजीवी विभागमा १० सदस्य मनोनित

 |  बिहीबार, भदौ १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १३, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौला प्रमुख रहनुभएको पेशागत तथा वुद्धिजीवी विभागको सदस्यमा विभिन्न सदस्य मनोनयन गरेका छन्।

उनले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम आज १० सदस्य मनोनयन गरेका हुन्। विभागमा डा लोकनाथ दुलाल, डा विष्णु बस्याल, डा तबस्सुम सिद्दिकी, देवराज अवस्थी, मनबहादुर थापा, इञ्जिनियर दिलीपकुमार झा, इञ्जिनियर मनोज घिमिरे, गणेश शाही,  डम्बरबहादुर विक र विजय सम्बाहाम्फे मनोनित हुनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: Aug 29, 2024| 20:14 बिहीबार, भदौ १३, २०८१
प्रतिक्रिया दिनुहोस्